२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ढकमक्क बगमबेली

ढकमक्क बगमबेली

ढकमक्क बगमबेली

ढकमक्क बगमबेली

ढकमक्क बगमबेली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१

  • दाङ |  दाङको घोराही उपमहानगरपालिका-१ स्थित सिमलतारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल ।

    एउटा बोटमा दुई रङको बगमबेली फूल ढकमक्क फुलेको हेर्न, तस्वीर खिच्न तथा भिडियो बनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्वीर: कुलदीप न्यौपाने/रासस   

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij