बुटवल । बुटवल११ स्थित न्यू होराइजन इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा हरिबोधिनी एकादशीको अवसर पारेर देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयअन्तर्गत क्रियाशील विभिन्न विद्यार्थी क्लबहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij