बुटवल । शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन लुम्बिनी प्रदेशले शैक्षिक अगुवाहरूलाई एआईको प्रभावकारीता र सुरक्षित प्रयोगबारे प्रशिक्षण दिएको छ । आईएनजी इम्प्याक्टको प्राविधिक सहयोगमा रुपन्देहीको तिलोत्तमामा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij