काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको हो । लुम्बिनीले एनपीएलको इतिहासमा लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित निकालेको हो । यसअघि दुई संस्करण खेल्दा टोलीले सुदूरपश्चिमलाई लिग चरणमा हराउन
बुटवल । गुल्मीको कालीगण्डकी गाउँपालिका२, दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा एए ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा गुल्मी कालीगण्डकी गाउँपालिका१
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न माग गरेको छ। पार्टीको १२औँ राष्ट्रिय भेलाले भ्रष्टाचार अन्त्यका लागि अधिकारसम्पन्न आयोग गठन गर्नेदेखि प्रवासमा रहेका नेपालीको नागरिकता अधिकार सुनिश्चित गर्नेसम्मका १०...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij