२०८३, आश्विन २३ गते

Oct 09 2026

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रूपन्देहीबाट विभिन्न क्लस्टर र खुलातर्फ गरी १६ जना नेता केन्द्रीय सदस्यको दौडमा देखिएका छन्। रूपन्देहीबाट उम्मेदवारी दिएका नेतामध्ये पूर्वमन्त्री, पूर्वसांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिदेखि युवा पुस्तासम्म छन्। यसले जिल्लाबाट...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij