२०८३, आश्विन २५ गते

Oct 11 2026

काठमाडौँ । आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म सतीदेवीको ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ट्रेलरले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन्...

© 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij