२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘लापत्ता सन्तान’ को टिजरमा आश्रम पुगेका बुवाआमाको कथा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • बटवल ।डकुमेन्ट्री छोटो फिल्म ‘लापत्ता सन्तान’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा आफ्नै छोराका कारण वृद्धाश्रम पुगेकी एक आमाको पीडालाई देखाइएको छ। आमाको भूमिकामा छिन् कलाकार रश्मी भट्ट।

    फिल्ममा रश्मीसहित ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, निलम भट्ट र मनिष प्रीतम निरौलालगायत कलाकार छन्।

    फिल्म रामजी ज्ञवालीको लेखन र निर्देशनमा बनेको छ। फिल्मका निर्माता  निर्देशक ज्ञवाली स्वयं हुन्। फिल्ममा निरज कंडेलको छायांकन र नहकुल खड्काको सम्पादन छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij