२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नारायणी  नदीमा उत्खनन् गर्ने सात वटा टिप्पर नियन्त्रणमा

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • रामकुमार श्रेष्ठ
    नवलपुर
    नारायणी नदीमा अवैध तरिकाले नदी उत्खनन् गरिरहेका सात वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । 
    गँैडाकोट नगरपालिका ९ नारायणी नदीबाट भ्याट बिल विना नदीजन्य पदार्थ लोड गरी ओसारपसार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैँडाकोटको टोलीले सात वटा टिप्पर शनिबार राति नियन्त्रणमा लिएको हो । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले नारायणी नदीबाट लु २ ख ४५१४, ना ८ ख ३३९२, ना ८ ख ३८५०, प्र.२–०३–००१ क ००७३, प्र. २–००३ क ००८०, बा.प्र. ०३–००१ क १९१ र भे १ क २६६५ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका टिप्परहरुलाई गैँडाकोट नगरपालिकाको जिम्मा लगाइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij