२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बाल श्रम बालदुव्र्यवहार विरूद्व सचेतनामूलक कार्यक्रम

बाल श्रम बालदुव्र्यवहार विरूद्व सचेतनामूलक कार्यक्रम

बाल श्रम बालदुव्र्यवहार विरूद्व सचेतनामूलक कार्यक्रम

बाल श्रम बालदुव्र्यवहार विरूद्व सचेतनामूलक कार्यक्रम

बाल श्रम बालदुव्र्यवहार विरूद्व सचेतनामूलक कार्यक्रम
शुक्रवार, आषाढ १ २०८१
शुक्रवार, आषाढ १ २०८१
  • गौरीशंकर जयसवाल 

    परासी । पश्चिम नवलपरासीमा बाल श्रम बालदुव्र्यवहार बिरूद्व सचेतनामुलक एक दिने  कार्यक्रम गरिएको छ ।सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा  बाल श्रम बालदुव्र्यवहार बिरूद्व सचेतनामुलक एक दिने कार्यक्रम गरिएको हो ।

    विकास डिभिजन कार्यालय रूपन्देहीका प्रमुख हरि बहादुर विष्टको अध्यक्षता तथा जिल्ला समवन्य समितीका प्रमुख भगौती प्रसाद यादव ९ रूदल० को प्रमुख आथिथ्तामा भएको थियो ।

    सो अवसरमा बोल्दै यादवले बाल श्रम बालदुव्र्यवहार न्यूनीकरण गर्न चुनौती रहेको बताए ।उनले भने बालबालिकालाई काम लाग्नु नहुने भन्दै बाल श्रममा लागएर बालबालिकाहरूको शिक्षा दिक्षाबाट कुठित नगर्न अग्रह गरे ।


    सानो उमेरमा होटल व्यवासय काम लगाउनु उसको आर्थिक कुठित गर्नेलाई बाल श्रम दुव्र्यवहार भएको र यसलाई न्यूनीकरण गर्न सबै क्षेत्र अग्रसर हुनुपर्ने जोड दिए ।


    विकास डिभिजन कार्यालय रूपन्देहीका प्रमुख हरि बहादुर विष्ट १ करोड बालबालिका रहेको र जसमध्ये दिनप्रतिदिन बालबालिका घटदो क्रम रहेको बताए ।

    २०७८ को जनगणना अनुसार बालबालिका घटेको र ५१ लाख बालक ,४५ लाख बालिका रहेको विष्टले जानकारी दिए ।उनको अनुसार १२ जिल्लामा बाल श्रम बालदुव्र्यवहार बिरूद्व सचेतनामुलक कार्यक्रम संचालन गदै आएको बताए ।


    कार्यक्रममा अधिवक्ता सुनिल कुमार त्रिपाठीले बालबालिका र बाल अधिकार तथा बालबालिका बाँच्न पाउनुपर्ने अधिकार कानून बारे सहजिकारण रअधिवक्ता कुसुम अर्यालले बाल श्रम र कानूनको बारे सहजिकारण गरेको विकास डिभिजन कार्यालय रूपन्देहीका हरि  काफ्ले जानकारी दिए ।


    कार्यक्रममा उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश गुप्ता ,रामग्राम नगरपालिकाका  वडाअध्यक्ष रूद्रप्रकाश उपाध्याय,घरेलु तथ साना उद्योग कार्यालयका मनोज चौधरी लगायतले धारण राखेका थिए । ईट्टा उद्योग ,होटल व्यवासय लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij