२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ १६ २०८१
शनिवार, आषाढ १६ २०८१
  • दाङ । दाङको राजपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । 

    खेतमा काम गरिरहेको समयमा शुक्रवार साँझ करिब ७:३० बजे परेको चट्याङ लागेर घाइते हुनुभएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिब ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका वरिष्ठ प्रहरी निरीक्षक उज्ज्वल शाहले जानकारी दिए । 

    वरिष्ठ प्रहरी निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक भुमिसराको शब लमही अस्पतालमा राखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij