२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी

पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी

पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी

पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी

पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ १६ २०८१
शनिवार, आषाढ १६ २०८१
  • बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ। 

    नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो  नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको र 
     महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस युनियनले ताला लगाएको रुपन्देही सभापति कबिन्द्र नेपालले जानकारी दिए।

    महासंघकै शाखा, प्रदेश तथा प्रतिष्ठान समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरु हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस युनियनले नेपाल पत्रकार महासंघकेन्दीय कार्यालय र सबै जिल्ला शाखाहरुले जिल्लाका महासंघका कार्यालयमा तालाबन्दी गरेको सचिव कपिल ज्ञवालीले जानकारी दिए।


    केन्द्रिय सदस्यद्वय रेखा भुसाल, बिजय पोखरेल, प्रदेश कोषाध्यक्ष सिपि खनाल तथा जिल्ला कार्यसमिति एवं सदस्यहरुको समुहले ताला लगाएको हो । महासंघ रुपन्देहीको नियमित बैठक सकिदै गर्दा युनियनले ताला लगाएको हो। युनियनले ताला लगाएसंगै रुपन्देहीको निर्वाचन प्रभावित हुने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij