२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

चलिरहेको ईरिक्साबाट खस्दा एक जनाको मृत्यु

चलिरहेको ईरिक्साबाट खस्दा एक जनाको मृत्यु

चलिरहेको ईरिक्साबाट खस्दा एक जनाको मृत्यु

चलिरहेको ईरिक्साबाट खस्दा एक जनाको मृत्यु

चलिरहेको ईरिक्साबाट खस्दा एक जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १७ २०८१
आइतवार, आषाढ १७ २०८१
  • बुटवल। दाङमा ईरिक्साबाट  खस्दा एकजनाको मृत्यु भएको छ । 


    खैरा कोठरी सडकखण्डको घोराही- ९ अस्पारामा गुडीरहेको ईरिक्साबाट खस्दा घोराही -१० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।


    खैराबाट कोठरीतर्फ जाँदै गरेको रा १ ह ५०८८ नम्बरको ईरिक्साबाट खसेर घाइते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


    ईरिक्सा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij