२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते

कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते

कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते

कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते

कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १७ २०८१
आइतवार, आषाढ १७ २०८१
  • रामकुमार श्रेष्ठ / कावासोती । नवलपुरको कावासोतीमा छोराको कुटपिटबाट बाबुआमा गम्भीर घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १३ लौखानी बस्ने ३४ बर्षीय चिन्तामणी बस्यालले मादक पदार्थ सेवन गरी ढोकाको गजबारले आफ्ना बाबुआमालाई कुटपिट गरेको थिए । 

    छोराको कुटाइबाट ७२ बर्षीय बुवा बालकृष्ण बस्याल र ६८ बर्षीया आमा जालपी बस्याल गम्भीर घाइते भएका छन् । उनहरुको हातखुट्टामा चोट लागेको छ । 

    मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । प्रहरीले छोरालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij