२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रोल्पामा जिप दुर्घटनाः मानवीय क्षतिकाे आशंका

रोल्पामा जिप दुर्घटनाः मानवीय क्षतिकाे आशंका

रोल्पामा जिप दुर्घटनाः मानवीय क्षतिकाे आशंका

रोल्पामा जिप दुर्घटनाः मानवीय क्षतिकाे आशंका

रोल्पामा जिप दुर्घटनाः मानवीय क्षतिकाे आशंका
फाइल तस्वीर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • नवीन लोचनमगर/रोल्पा । रोल्पाको तालाबाङमा सोमबार जिप दुर्घटना भएको छ ।

    माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ३ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार दुर्घटनास्थलबाट ९ जना घाइतेलाई उद्धार गरी घर्तीगाउँ ल्याइएको छ ।

    उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको डिएसपी लामाले बताए । जिपमा के कति यात्रु सवार थिए भन्नेबारेमा अझै एकिन भइनसकेको प्रहरीको भनाई छ । घटनास्थलमा भिरालो ठाउँमा भएकाले अझै खोजीकार्य जारी रहेको बताइएको छ । तस्बिर  बुद्धिमान ओली

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij