२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रोल्पाको तालाबाङमा जिप दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो

रोल्पाको तालाबाङमा जिप दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो

रोल्पाको तालाबाङमा जिप दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो

रोल्पाको तालाबाङमा जिप दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो

रोल्पाको तालाबाङमा जिप दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो
फाइल तस्वीर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • नवीन लोचन मगर/रोल्पा । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालक बच्चासहित सात जनाको ज्यान गएको छ। पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी मृत्यु भएको प्रहरीले जनाएको छ  दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । 

    मृत्यु हुनेहरूमा माडी गाउँपालिका ३ कि ३३ वर्षीया  जुनुमाया डागी , सोही स्थानकै ७७ वर्षीय खडक बहादुर डागी , अमृता घर्तीकि १८ महिनाको छोरी , परिवर्तन गाउँपालिका २ क्क ३३ वर्षकि रामकली पुनको घटनास्थलमै मृत्युु भएको छ भने परिवर्तन २ का ७० वर्षीय झुपलाल डागि र  पहिचान नखुलेको एक जनाको रेउघा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा चालक परिवर्तन गापा २ का दिपक थापा सहित माडी ३ का ६० वर्षीय कर्मा बुढा मगर, सोही ठाउकै ४१ वर्षीया खगेन्द्र बाठा, १३ वर्षीया प्रतिभा बुढा, गंगादेब गापा ७ का ५० वर्षीय नैन सिंह पुन र माडी ३ कि ४० वर्षीया दिलकुमारी बुढा मगर घाईते भएका छन।

     माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

     रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चारसय मिटर तल पुगेको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाले जानकारी दिए।जिपमा ११ जना सवार रहेका थिए।
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij