२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

युएसएडको आउटरिच क्याम्पियन कपिलवस्तुबाट शुरु

युएसएडको आउटरिच क्याम्पियन कपिलवस्तुबाट शुरु

युएसएडको आउटरिच क्याम्पियन कपिलवस्तुबाट शुरु

युएसएडको आउटरिच क्याम्पियन कपिलवस्तुबाट शुरु

युएसएडको आउटरिच क्याम्पियन कपिलवस्तुबाट शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१

  • बुटवल । युएसएडले नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन लुम्बिनी प्रदेशका विभिन्न स्थानमा आउटरिच क्यापियन सुरु गरेको छ।


    शुक्रवार कपिलवस्तुको चार नम्बरमा आउटरिच क्यापियन गर्दै अभियान शुरु भएको हो।उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले  सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न खेल प्रतियोगिता भएका थिए भने युएसएडले नृपालमा गरिरहेको सहयोगबारे जानकारी दिइएको थियो ।


     आउटरिच क्यापियनअन्तर्गत शनिवार (२२ असार) बुटवलमा सांस्कृतिकसहितको भव्य कार्यक्रम हुँदैछ भने आइतवार (२३ असार) दाङको लमही, सोमवार (२४ असार)  बाँकेको कोहलपुर  र मंगलवार (२५ असार) नेपालगन्जमा विभिन्न कार्यक्रम हुँदैछन् । काठमाडौंका विभिन्न स्थानमा यस्तै कार्यक्रम गरेर यात्रा समाप्त  हुनेछ । 


    युएसएडले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण तथा उत्थानशीलता, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका २० भन्दा बढी सक्रिय परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij