भैरहवा । बिकासको हिसाबले अगाडि रहेको रुपन्देहीका सांसद संघीय सरकार तथा प्रदेश सरकारहरुमा पटक पटक मन्त्री बन्छन। तर जनताका दु:ख जस्ताको त्यस्तै छन।
रूपन्देहीकाे मर्चवारमा अझैसम्म पुल नहुदा डुङ्गाको सहारामा यात्रा गर्न बाध्य छन। निमार्णधिन पुल सम्पन्न नभएपछि काेटहीमाइ गाउँपालिमा ५ दुइमाेहान र काेटहीमाइ गाउँपालिका २ भुवरी गाँउका स्थानीय डुङ्गाको सहाराले यात्रा गर्न बाध्य छन।
हेरौ केही तस्वीरहरु









