२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

अविरल वर्षाले डुब्यो लुम्बिनी प्रदेश, मन्त्रालयहरुमा पानी पस्यो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २३ २०८१
शनिवार, आषाढ २३ २०८१
  • बुटवल। अविरलको वर्षाले लुम्बिनी प्रदेश राजधानी  दाङ देउखुरीस्थित लुम्बिनी प्रदेशको राजधानीमा केही मन्त्रालयहरु डुबानमा परेका छन

    लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुन मगरले आर्थिक मामिला तथा योजना मन्त्रालय र अन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेको जानकारी दिए । 

    ‘दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको छ’ पुनले  भने, ‘केही क्षेत्रमा कन्ट्रक्सनको काम भइरहेकोले पनि पानी पसेको छ । नाली भन्दा मन्त्रालयका भवनहरु तल हुँदा समस्या देखियो ।’ 

    अहिले यस क्षेत्रमा ठूलो पानी परिरहेको छ । राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरुको पानीको सहज निकास छैन । जसले गर्दा समस्या आएरहेको छ । 

    दाङमा गएरातिदेखि परेको भिषण बर्षा बस्तीमा पस्न थालेको छ । लगातार परिरहेको भिषणा बर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij