२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बाढीले कावासोती र गैडाकोट डुबान

बाढीले कावासोती र गैडाकोट डुबान

बाढीले कावासोती र गैडाकोट डुबान

बाढीले कावासोती र गैडाकोट डुबान

बाढीले कावासोती र गैडाकोट डुबान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २३ २०८१
शनिवार, आषाढ २३ २०८१
  • रामकुमार श्रेष्ठ / नवलपुर । गएराति देखि आएको भारी बर्षाका कारण कावासोती र गैडाकोट डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार नवलपुरको गैडाकोट २ बोटे टोलमा नारायणी नदीको बाढी पसी २०÷२५ घर डुबानमा परेको छ ।

    उक्त क्षेत्रमा डुबानमा परेको स्थानमा बसोबास गर्ने मानिसहरु, पशुचौपाया र अन्नपातहरु स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सहयोगमा टोल सुधार समितिको ट्रस्ट र आफन्तको घरमा स्थानान्तरण गरिएको छ । त्यसैगरी कावासोती १० रतौलमा पनि ५ घर डुबानमा परेको छ ।

    यहाँ ५ घर मुसहरहरु डुबानमा परेको हो । त्यसैगरी ७ विगाहा जमिन पनि डुबानमा परेको स्थानीयले जनाएका छन् । यता केरुङ्गे खोलामा आएको बाढी गाउँ पस्दा हुप्सेकोट ४ मा करिब २५ विगाहा जमिन डुबानमा परेको ्रजिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

    उनका अनुसार हुप्सेकोटमा जेसिबी लगाएर बाढी पसेको स्थानमा बाँध लगाउन खोज्दा जेसिबी पनि बगाउने स्थिति आएर त्यसैगरी कावासोती ११ मा पनि बाढीका कारण ५ विगाहा धान खेती डुबानमा परेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij