२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाई बेपत्ता

दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाई बेपत्ता

दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाई बेपत्ता

दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाई बेपत्ता

दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाई बेपत्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २३ २०८१
शनिवार, आषाढ २३ २०८१
  • रामकुमार श्रेष्ठ / नवलपरासी । नारायणी नदीमा बगाई ल्याएको दाउरा टिप्ने क्रममा नारायणी नदीले बगाएर एक जना वेपत्ता भएका छन् । 

    आज साँझ पौने ५ बजेतिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सकरदिनई बस्ने राम केवल चमारको छोरा ३३ बर्षीय अर्जुन चमार नारायणी नदीमा वेपत्ता भएका हुन् । 

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार नारायणी नदीमा दाउरा टिप्ने क्रममा उनी अचानक नारायणी नदीमा वेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 


    नारायणी नदीमा बाढी आएसँगै आएका काठदाउरा निकाल्न नवलपरासीको त्रिवेणी आसपासका क्षेत्रमा स्थानीयहरुको व्यापक घुइचो लाग्ने गर्दछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij