२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मनसुन भित्रिएयता विपदबाट ७४ जनाको ज्यान गयो

मनसुन भित्रिएयता विपदबाट ७४ जनाको ज्यान गयो

मनसुन भित्रिएयता विपदबाट ७४ जनाको ज्यान गयो

मनसुन भित्रिएयता विपदबाट ७४ जनाको ज्यान गयो

मनसुन भित्रिएयता विपदबाट ७४ जनाको ज्यान गयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २५ २०८१
सोमवार, आषाढ २५ २०८१
  • काठमाण्डौ । गएको जेठ २८ गते देशमा मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायत मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ जना पुगेको छ ।

    विपदका कारण काठमाण्डौ उपत्यकामा एक जना, कोशी प्रदेशमा १८ जना, मधेस प्रदेशमा तीन जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा चार जना गरी ७४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै पाँच जना बेपत्ता छन् भने ८८ ना घाइते भएका छन् ।

    बाढीको कारण एक सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । तीन सय ३५ वटा पशु चौपायको मरेका छन् । मनसुनजन्य विपदका घटनाबाट दुई हजार दुई सय ९६ घर परिवार विस्थापित भएका गृह मन्त्रालयले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij