२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २६ २०८१
मंगलवार, आषाढ २६ २०८१
  • काठमाण्डौ –।नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ ।राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij