२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नारायणी नदी किनारमा ३ वटा शव फेला

नारायणी नदी किनारमा ३ वटा शव फेला

नारायणी नदी किनारमा ३ वटा शव फेला

नारायणी नदी किनारमा ३ वटा शव फेला

नारायणी नदी किनारमा ३ वटा शव फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २६ २०८१
मंगलवार, आषाढ २६ २०८१
  • रामकुमार श्रेष्ठ - नवलपरासी । नवलपुरकाे गैडाकाेट १ नारायणी नदीमा ३ जनाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार गैंडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा २ पुरुष १ महिलाको लास सडेगलेको अवस्थामा भेटिएकाे हाे ।

    शव अहिले नारायणी नदीमै रहेकाे छ । अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भई रहेकाे छ । शवकाे पहिचान हुन सकेकाे छैन । उक्त शव बाढीले बगाएर ल्याएकाे हुन सक्ने अनुमान गरिएकाे छ । प्रहरीले घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij