२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

हिलो र लेदोले अरनिको राजमार्ग अवरुद्ध : पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २७ २०८१
बुधवार, आषाढ २७ २०८१
  • काठमाण्डौ । अरनिको राजमार्ग हिलो र लेदोका कारण अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडक खण्डमा पहिरो गएकाले राजमार्ग अवरुद्ध भएको हो ।

    स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको प्रहरीले जनाएको छ ।

    पाँचखाल ५० किलोमा पहिरोले सोमवारदेखि सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएपछि हिजो दिउँसो २ बजेदेखि दुवैतर्फी नै गाडी चल्न थालेका थिए । आज बिहानदेखि हिलो र लेदोले सडक अवरुद्ध भएको हो ।

    यसैबीच पहिराले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओढारमा बिहान पहिरो खस्दा अवरुद्ध राजमार्गमा अहिले एकतर्फी गाडी चल्न थालेका हुन् । लेदोसहितको पहिरोले याे राजमार्ग अवरुद्ध भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij