२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

दाउन्नेमा पूर्वपश्चिम सडक एकतर्फी सञ्चालन

दाउन्नेमा पूर्वपश्चिम सडक एकतर्फी सञ्चालन

दाउन्नेमा पूर्वपश्चिम सडक एकतर्फी सञ्चालन

दाउन्नेमा पूर्वपश्चिम सडक एकतर्फी सञ्चालन

दाउन्नेमा पूर्वपश्चिम सडक एकतर्फी सञ्चालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २८ २०८१
बिहिवार, आषाढ २८ २०८१
  • रामकुमार श्रेष्ठ/ नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । 

    बाटो हिलोको कारण सवारी साधन सञ्चालनमा कठिनाई भएको छ । सडक एकतर्फी मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

    दाउन्नेको घिउ खोलादेखि डेढ किलो मिटर पश्चिममा माटो चिल्लो भएको कारण बाटो अवरुद्ध भएको हो । मुस्किलले एकतर्फी सञ्चालनमा रहेको स्थानीयले जनाएका छन् । 

    त्यसैगरी दाउन्नमै ५ स्थानमा कल्भर्ड निर्माण अलपत्र रहेका कारण ति ५ स्थानमा सधैं एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij