२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

तिलोत्तमामा कार दुर्घटना, ३ जना घाईते

तिलोत्तमामा कार दुर्घटना, ३ जना घाईते

तिलोत्तमामा कार दुर्घटना, ३ जना घाईते

तिलोत्तमामा कार दुर्घटना, ३ जना घाईते

तिलोत्तमामा कार दुर्घटना, ३ जना घाईते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २८ २०८१
बिहिवार, आषाढ २८ २०८१
  • बुटवल । रुपन्देहीको तिलोत्तमा-९ मा आज विहिबार विहानै कार दुर्घटनामा परेको छ । 


    ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००९ नम्बरको कार विहान करिब पौने ६ बजे दुर्घटना भएको हो । 


    दुर्घटनामा परी तिलोत्तमा–७ बस्ने चालक ३० वर्षीय गुप्त बहादुर ठाडासहित तिलोत्तमा ९ बस्ने २० वर्षीय फिलिम हिताङ र तिलोत्तमा ८ बस्ने २० वर्षीय सम्राट राना सामान्य घाइते भएका छन् । 


    आफै अनीयन्त्रीत भई सडक डिभाइडरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तीब्र गतीका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij