२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

खोलाले बगाउँदा २ जना बेपत्ता

खोलाले बगाउँदा २ जना बेपत्ता

खोलाले बगाउँदा २ जना बेपत्ता

खोलाले बगाउँदा २ जना बेपत्ता

खोलाले बगाउँदा २ जना बेपत्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २८ २०८१
बिहिवार, आषाढ २८ २०८१
  • रामकुमार श्रेष्ठ / नवलपरासी । नवलपुरमा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार नवलपुरकाे बौदीकाली गाउपालिका वडा नं. १ खारा घर भएका ४८ वर्षका बिशाल कार्की खाेलाले बगाएर वेपत्ता भएका छन् ।

    आज दिउँसाे १२:४० बजेको समयमा गाेरू सहित खेतमा काम गर्न जाने क्रममा बाैदीकाली १ काे बौदी खोला तर्ने क्रममा सोही खोलाले बगाई बेपत्ता भएका हुन् ।

    त्यसेगरी मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियारलाई पनि आजै खोलाले बगाएर बेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ । उनलाई मध्यबिन्दु १ पतवारी स्थित उल्टि खोला तर्ने क्रममा खाेलाले बगाएकाे हाे । बेपत्ता भएका दुवै जनाकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij