२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा खसे

लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा खसे

थप विवरण आउन बाकी

लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा खसे

लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा खसे

थप विवरण आउन बाकी

लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा खसे
फाइल फोटो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २९ २०८१
शुक्रवार, आषाढ २९ २०८१
  • बुटवल । नारायणगढ मुग्लिन सडक अन्तरगत सिमलतालमा आज बिहान अन्दाजि ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको जानकारी छ।

    बिरगंज - काठमाडौ ( एन्जल  बस)-२४ जना र काठमाडौ - गौर(गणपति डिलक्स-४१  जना सवार रहेको जानकारी। 
    चितवन प्रहरीका प्रमुख एसपी भावेश रिमालले आफुहरु घटना स्थलमै भएको जानकारी दिए।

    फोन स्पष्ट नभएकोले अझ यथेष्ट विवरण प्राप्त गर्न भने  नसकिएको चितवनका प्रकाश ज्ञवालीले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij