२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सिटिजन्स बैंकले विद्यालयलाई दियो ८० थान कुर्सी

सिटिजन्स बैंकले विद्यालयलाई दियो ८० थान कुर्सी

सिटिजन्स बैंकले विद्यालयलाई दियो ८० थान कुर्सी

सिटिजन्स बैंकले विद्यालयलाई दियो ८० थान कुर्सी

सिटिजन्स बैंकले विद्यालयलाई दियो ८० थान कुर्सी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ ३० २०८१
शनिवार, आषाढ ३० २०८१
  • सैनामैना ।  सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको  रानिबगिया शाखा रुपन्देहीले विद्यालयलाई ८० थान कुर्सी दिएको छ ।

    सैनामैनाको  रानिबगियास्थित सैनामैना पर्र्रोहा  परमेश्वर माध्यमिक विद्यालयलाई  शुक्रबार एक कार्यक्रमका बीच  कुर्सी हस्तान्तरण गरेको हो ।  

    सो अवसरमा बोल्दै बैंकका  शाखा प्रबन्धक कृष्ण प्रसाद पन्थीले बैंकको संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई कुर्सी प्रदान गरिएको बताए ।

    आगामी दिनमा पनि बैंकको रानिबगिया शाखाले सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिने बताए ।

    विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरी, सहायक प्रधानाध्यापक यमानन्द शर्मा चालिसेले बैंकले स्कुललाई गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।

    अन्तराष्ट्रिय गुणस्तरण प्रमाणपत्र पाएको उक्त विद्यालयमा २५ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

    बैंकको १९७ वटा शाखाहरु संचालनमा आएका छन् । जसअनुसार कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० वटा शाखा पुगेका छन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij