२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सिमलताल बस दुर्घटनाका दुई यात्रुको शव गैँडाकोटमा भेटियो

सिमलताल बस दुर्घटनाका दुई यात्रुको शव गैँडाकोटमा भेटियो

चितवनमा भेटिएकाे सनाखत

सिमलताल बस दुर्घटनाका दुई यात्रुको शव गैँडाकोटमा भेटियो

सिमलताल बस दुर्घटनाका दुई यात्रुको शव गैँडाकोटमा भेटियो

चितवनमा भेटिएकाे सनाखत

सिमलताल बस दुर्घटनाका दुई यात्रुको शव गैँडाकोटमा भेटियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ ३० २०८१
शनिवार, आषाढ ३० २०८१
  • नवलपुर ।  गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदीको किनारमा दुई पुरुषको शव भेटिएको छ।

    शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रुको भएको अनुमान गरिएको छ। शव भेटिएको स्थान चितवनको भरतपुर महानगरपालिका– २९, सिमलताल (घटनास्थल)बाट करिब २५ किलोमिटर पर रहेको छ।

    एउटा शव करिब २५–३० वर्षका र अर्को १८–२० वर्षको पुरुषको रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ। उक्त स्थानमा प्रहरी निरीक्षक हस्तबहादुर सुनारको कमाण्डमा इलाका प्रहरी कार्यालय गैंडाकोटको टोली पुगेको छ।

    यसअघि आज बिहान भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा अर्को एक शव भेटिएको थियो। भारतीय नागरिक ऋषि पाल साहको उक्त शव मृतकका दाइले बुझेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij