२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कपिलवस्तुमा एक शव फेला

कपिलवस्तुमा एक शव फेला

कपिलवस्तुमा एक शव फेला

कपिलवस्तुमा एक शव फेला

कपिलवस्तुमा एक शव फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ ३० २०८१
शनिवार, आषाढ ३० २०८१
  • कपिलवस्तु  । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनी गाउँको कुलाेमा एक पुरुषको शव फेला परेको छ । 

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार सो शव जिल्लाको बुद्धभूमी नगरपालिका वडा नं १० बस्ने प्रभु रैदास रहेको छ ।

    उक्त घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । शव पानीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    शवलाई शव पोष्टमर्टमकाे लागि जिल्ला अस्पताल ताैलिहवा पठाइएको इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रमुख प्रहरी नयाव निरीक्षक रेशम रिजालले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij