२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनीकर्मी भुसाल सञ्चारीका प्युठान अध्यक्ष

लुम्बिनीकर्मी भुसाल सञ्चारीका प्युठान अध्यक्ष

लुम्बिनीकर्मी भुसाल सञ्चारीका प्युठान अध्यक्ष

लुम्बिनीकर्मी भुसाल सञ्चारीका प्युठान अध्यक्ष

लुम्बिनीकर्मी भुसाल सञ्चारीका प्युठान अध्यक्ष
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ ३० २०८१
शनिवार, आषाढ ३० २०८१
  • प्यूठान । सञ्चारिक समुह प्यूठानको प्रथम भेला प्यूठान नगरपालिका ४ जुम्रीमा सम्पन्न भएको छ । भेलाले दैनिक लुम्बिनीकर्मी राधिका भुसालको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरेको हो । 


    पत्रकार महिलाहरुलाई संगठित गर्ने उदेश्यका साथ भेला भई सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको थियो । जसको सचिवमा सिता वि.क र कोषाध्यक्ष स्मृति घर्तीमगर रहेका छन् भने पदाधिकारी सदस्यहरुमा सिर्जना सेन, भिमकला कुवंर (प्रतिभा), शुसीला बुढामगर, बबिता रिजाल र गोमा बस्नेत रहेका छन् । 


    साथै सल्लाहकारमा दिपा घर्ती र शिवा रेग्मी चयन भएका छन् । उपाध्यक्ष पदमा पूणर् बैठकले अनुमोदन गरेसंगै सञ्चारिका समुह प्यूठान शाखाले पूणर्ता पाउने छ । 


    भेलामा सञ्चारिका समुह  लुम्बीनी प्रदेशका अध्यक्ष अमृता अनमोल र  कोषाध्य उशा किरण पन्तको आतिथ्यता रहेको थियो । भेलालाई सम्बोधन गर्दै अध्यक्षले अनमोलले पत्रकारिता क्षेत्रमा महिला उपस्थिति कमजोर बन्दै गएको विश्लेषण गरेकी थिइन । 
    सामान्य समाचार लेखेर मात्रै जिविको पार्जन गर्न नसकिने बताउदैं पत्रकारितासंगै कार्यक्रम तथा सुचना संकलनमा समेत प्रतिश्पर्धा गर्नु पर्ने बताइन् । 


    नेपाल पत्रकार महासंघको शुद्धिकरणले विभिन्न कारण देखाई पत्रकार महिला सहभागितालाई झनै कमजोर बनाउन खोजेको अध्यक्ष अमृताले गुनासो पोखिन । अध्यक्ष भुसाल दैनिक लुम्बिनीको प्युठान संवाददाता हुन भने नेपाल पत्रकार महासंघको जिल्ला शाखा उपाध्यक्ष समेत हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij