२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नवलपरासीमा सर्प दंशबाट महिलाको मृत्यु

नवलपरासीमा सर्प दंशबाट महिलाको मृत्यु

नवलपरासीमा सर्प दंशबाट महिलाको मृत्यु

नवलपरासीमा सर्प दंशबाट महिलाको मृत्यु

नवलपरासीमा सर्प दंशबाट महिलाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ३१ २०८१
आइतवार, आषाढ ३१ २०८१
  • रामकुमार श्रेष्ठ /  नवलपरासी । पश्चिम नवलपरासीमा सर्प दंशबाट एक जना महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार प्रतापपुर गाउँपालिका ८ गंगापुर निवासी ३२ बर्षी महिला रुना पालको निधन भएको हो ।

    उनलाई आज विहान ४ बजेतिर घरमै सुतिरहेको अवस्थामा अचानक सर्पले डसेको हो । सर्पले डसेपछि बेहोस भएका उनलाई उपचारका लागि सर्पदंश त्रिवेणाी क्याम्प लगेकोमा उपचार हुन नसकि जिल्ला अस्पताल परासी ल्यायएको थियो । उनलाई जिल्ला अस्पताल परासीले विहान ९ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij