२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नवलपुरकाे त्रिवेणीमा थप २ वटा शव फेला

नवलपुरकाे त्रिवेणीमा थप २ वटा शव फेला

नवलपुरकाे त्रिवेणीमा थप २ वटा शव फेला

नवलपुरकाे त्रिवेणीमा थप २ वटा शव फेला

नवलपुरकाे त्रिवेणीमा थप २ वटा शव फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ३१ २०८१
आइतवार, आषाढ ३१ २०८१
  • रामकुमार श्रेष्ठ - नवलपरासी । नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुल स्थित गण्डक नहरमा दुई जनाकाे शव फेला परेकाे छ ।

    नहरमा १ जना घाेप्टाे परेकाे अवस्थामा र एक जना उत्तानाे परेकाे अवस्थामा पुरूष जस्ताे देखिने २ वटा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार शव निकाल्ने प्रयास भई रहेकाे छ ।

    उक्त शव सिमल तालमा भएकाे बस दुर्घटनाका यात्रु भएकाे हुन सक्ने अनुमान गरिएकाे छ । यश अघि हिजाे भेटिएका ३ वटा शव र आज भेटिएका २ वटा शवकाे सनाखत भएकाे छ ।

    राप्ती र नारायणी नदीकाे दाेभान गाेलाघाट र गैडाकाेटकाे थुम्सी र गैरीमा ३ वटा शव भेटिएकाे थियाे । नवलपुर र पश्चिम नवलपरासीमा दुर्घटनामा परेका यात्रुहरू भेटिन सक्ने भएकाेले प्रहरीले खाेजी कार्य जारी राखेकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij