२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

महासंघको स्थापाना दिवसमा सरसफाई

महासंघको स्थापाना दिवसमा सरसफाई

महासंघको स्थापाना दिवसमा सरसफाई

महासंघको स्थापाना दिवसमा सरसफाई

महासंघको स्थापाना दिवसमा सरसफाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३२ २०८१
सोमवार, आषाढ ३२ २०८१
  • बुटवल । नेपाल उद्योग व्यापार महासंघको तेस्रो स्थापना दिवसको अवसरमा बुटवलमा बृक्षरापण र सरसफाई गरिएको छ । उद्योग ब्यापार संघ बुटवल र नेपाल उद्योग व्यापार महासंघको संयुक्त आयोजनामा बुटवलको पुष्पलाल चोक देखि ट्राफिकचोक जाने सडकको बीचको करिब ७ सय फिट लामो डिभाईडरमा सरसफाई र बृक्षरोपण गरिएको हो ।

    सो अवसरमा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय बाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल,महासचिव खिमनारायण पराजुली,केन्द्रीय सदस्य गोबिन्दराज गैरे,उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डे, महासचिव यमलाल मरासिनी लगायतले उद्योग ब्यापार महासंघले व्यवसायिक हकहितसंगै सामाजिक काममा पनि नेतृत्वदायी भूमिका खेल्दै आएको बताए ।

    संघका उद्योग उपाध्यक्ष पदम जीसीले २०७८ सालमा आफ्नो संयोजकत्वमा करिब ३ लाख रुपैयां खर्च गरेर उक्त डिभाइडरमा तार जाली सहित बृक्षरोपण गरेको र त्यसको नियमित संरक्षणका लागि सरसफाई गर्दै आएको बताए । सरसफाईमा संघका पदाधिकारीहरु,कार्यसमिति सदस्य,महासंघ प्रदेशका सदस्यहरु समेत सहभागी थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij