२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कावासोतीमा खोलाको पुलबाट खस्दा निधन

कावासोतीमा खोलाको पुलबाट खस्दा निधन

कावासोतीमा खोलाको पुलबाट खस्दा निधन

कावासोतीमा खोलाको पुलबाट खस्दा निधन

कावासोतीमा खोलाको पुलबाट खस्दा निधन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • रामकुमार श्रेष्ठ / नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा पुलबाट खसेर एक जना पुरुषको निधन भएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत रहेको अवस्थामा एक जनाका पुरुषको शव भेटिएको हो । 

    कावासोती १७ ढोकी निवासी २७ बर्षीय डिल्लीराम महतो हिजोदेखि घरबाट निस्केको र आज विहान पुल मुन मृत भेटिएको स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको छ । 

    प्रहरीले अहिले घटनाको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि ल्याउने तयारी गरिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij