२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु

नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु

नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु

नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु

नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • रामकुमार श्रेष्ठ / नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ६ भण्डारामा एक जना बालकका् सर्पदंशबाट मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका ६ भण्डारा निवासी टोलकुमारी महतोको १४ बर्षीय छोरा आर्यन महतोको मृत्यु भएको हो ।

    आफ्नै घरमा खुल्ने क्रममा आर्यन महतोलाई प्रजाति नखुलेको सर्पले हिजो राति डसेको थियो ।

    बालकको कावासोतीको कालीगण्डकी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा बाटोमै निधन भएको र शव मोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij