२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कुकुर मारेको निहुँमा कावासोतीमा छोराद्वारा बुबाको हत्या

कुकुर मारेको निहुँमा कावासोतीमा छोराद्वारा बुबाको हत्या

कुकुर मारेको निहुँमा कावासोतीमा छोराद्वारा बुबाको हत्या

कुकुर मारेको निहुँमा कावासोतीमा छोराद्वारा बुबाको हत्या

कुकुर मारेको निहुँमा कावासोतीमा छोराद्वारा बुबाको हत्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  •  

    रामकुमार श्रेष्ठ / नवलपरासी । नवलपुरको कावासोतीमा कुकुर मारेको विषयमा घर झगडा हुँदा १८ बर्षीय छोराले ४३ बर्षीय बुबाको हत्या गरेका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती ५ ठकुरी चोक बस्ने १८ बर्षीय निराजन कुमालले आज विहान आफ्नै बुबा ४३ बर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् । 

    घर पालेको कुकुरलाई बुबाले कुटेको विषयमा झै झगडा हुँदा छोराले ढुंगाले टाउकोमा प्रहार गरी बुबाको हत्या गरेका हुन् । 

    प्रहरीले हत्या आरोपमा छोरालाई पक्राउ गरेको छ भने घटना स्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको छ ।  घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

    घर अगाडिको नालामा छोराले बुबालाई ढुंगा प्रहार गरी हत्या गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij