२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रातीमा स्विमिङ पुल पाैडी खेल्दा रुपन्देहीमा गुल्मीका युवाकाे मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • बुटवल । रुपन्देहीको एक स्विमिङ पुलमा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी घर भएका २४ वर्षीय बिमल थापा रहेको प्रहरीले जनाएको छ ।

    शुद्धोधन गाउँपालिका ४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने थापाको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।

    सोमबार राति पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देृहीले जनाएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij