२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

गुल्मीमा भान्जीमाथि करणी आरोपमा मामा पक्राउ

गुल्मीमा भान्जीमाथि करणी आरोपमा मामा पक्राउ

गुल्मीमा भान्जीमाथि करणी आरोपमा मामा पक्राउ

गुल्मीमा भान्जीमाथि करणी आरोपमा मामा पक्राउ

गुल्मीमा भान्जीमाथि करणी आरोपमा मामा पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • गुल्मी । भान्जी नाता पर्ने १३ वर्षिया वालिका करणी आरोपमा एक पुरुष पक्राउ परेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका निवासी ४५ बर्षीय पुरुष ले चन्द्रकोट ४५(परिवर्तित नाम) ले  १३ वर्षािया नावालिका लाई बलात्कार गरेको आरोपमा मङ्गलवार प्रहरीले पक्राउ गरेको हो ।


     निजले सोमबार दिउँसो  ११ बजेतिर घरमा एक्लै बसिरहेकी ती बालिकालाई बलात्कार गरेको आरोपमा  आफ्नो कमान्डमा घटना स्थलमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शङ्कर पोखरेलले जानकारी दिए ।


    पीडित बालिका र उनकी आमा तम्घासमा आएका छन् । ‘मेरो घर एक्लो छ । झन् डर हुने भयो । दिनभरि मेरो श्रीमान् र ती पुरुष सँगै काममा गएका थिए । म पनि मेलामा गएकी थिएँ । , घरमा एक्लै भएकी छोरीलाई त्यस्तो नराम्रो काम गरे छन्‘- पीडित बालिकाकी आमाले भनिन ।


     ती बालिका सँग बुझ्दा उनले भनिन-‘ पहिला खै आमा बुवा भनेर सोध्नु भयो । मैले घर हुनुहुन्न भनेर भने त्यस पछि  मलाई समातेर भित्र खाटमा लगेर नराम्रो काम गर्नु भयो  । मैले गुहार मागेर पनि गुहार दिने मान्छे कोही भएनन् ।’


    मामा भान्जी नाता पर्ने भएकोले आरोपित पुरुषको नाम पनि खुलाउन नमिल्ने डिएसपी पोखरेले बताए ।  आरोपित पुरुष र  पीडित बालिका दलित समुदायका हुन ।  आरोपित पुरुषकी श्रीमती प्रहरी कार्यालयमा रुँदै थिइन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij