२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

अवैध लागूऔषध सहित एक जना पक्राउ

अवैध लागूऔषध सहित एक जना पक्राउ

अवैध लागूऔषध सहित एक जना पक्राउ

अवैध लागूऔषध सहित एक जना पक्राउ

अवैध लागूऔषध सहित एक जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • बाँके। नेपालगंज उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने २४ वर्षीय धर्मराज बर्मालाई उनकै घर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij