२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नवलपुरमा ट्रक दुर्घटनामा ३ जना घाइते

नवलपुरमा ट्रक दुर्घटनामा ३ जना घाइते

नवलपुरमा ट्रक दुर्घटनामा ३ जना घाइते

नवलपुरमा ट्रक दुर्घटनामा ३ जना घाइते

नवलपुरमा ट्रक दुर्घटनामा ३ जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  •  

    रामकुमार श्रेष्ठ / नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको मध्यविन्दु नगरपालिका ७ मा बा. प्र. ०३–००१ ख १४२० नम्बरको ट्रक गएराति दुर्घटना हुँदा ट्रकमा सवार ३ जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार रुपन्देहीबाट कागज लोड गरेर काठमाडौंको लागि हिडेको ट्रक सडक देखि १० मिटर तल खसेको थियो । 

    दुर्घटनामा परी ट्रक चालक धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ४ निवासी २६ बर्षीय अमृत ढुंगाना, निजकी श्रीमती २० बर्षीय कल्पना ढुंगाना र ट्रक सहचालक नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी २६ बर्षीय बसन्त घर्ती मगर घाइते भएका छन् । 

    घाइते मध्ये चालक र सह चालक मध्यविन्दु जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने कल्पना ढुंगानालाई थप उपचारको लागि ट्रमा सेनटर काठमाडौं रिफर गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij