२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

क्षत्री समाजद्रारा शिवलिङ्ग प्रतिष्ठापन एवं सम्मान

क्षत्री समाजद्रारा शिवलिङ्ग प्रतिष्ठापन एवं सम्मान

क्षत्री समाजद्रारा शिवलिङ्ग प्रतिष्ठापन एवं सम्मान

क्षत्री समाजद्रारा शिवलिङ्ग प्रतिष्ठापन एवं सम्मान

क्षत्री समाजद्रारा शिवलिङ्ग प्रतिष्ठापन एवं सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • परासी ।पश्चिम नवलपरासीको बर्दघाटमा क्षेत्री समाजद्रारा राम मन्दिरमा शिवलिङ्गको प्राण प्रतिष्ठापन गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १३ को लेवडामा रहेको राम मन्दिरमा शिवलिङ्गको प्रतिष्ठापन गरिएको हो । 

    क्षेत्री समाज जिल्ला कार्यसमिति नवलपरासी र बर्दघाट नगर कार्यसमितिको आयोजनामा समाजका उपाध्यक्ष लाल बहादुर अधिकारीले शिवलिङ्गको अनावरण गरेका थिए । शिवलिङ्गको अनावरण गर्दै अधिकारीले राष्ट्रिय एकताले जातिय सदभाव कायम गर्ने बताए  ।

     क्षत्री एकता आजको आवश्यकता रहेको बताउदै हरेक जातजातिको एकताले धार्मिक र जातिय सहिशुणता कायम हुने बताए " धार्मिक सहिशुणताले देशमा शान्ति र अमनचयन कायम हुने र राष्ट्रको बिकास हुने अधिकारीको भनाइ छ । 

    क्षत्री समाजद्रारा राम जानकी मन्दिरमा शिवलिङ्गको प्राण प्रतिष्ठापन गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १३ को लेवडामा रहेको राम मन्दिरमा शिवलिङ्गको प्रतिष्ठापन गरिएको हो । कार्यक्रममा बर्दघाट नगरपालिकाकि निबर्तमान उपप्रमुख मायादेबि पौडेलले धार्मिक आस्थालाई ब्यक्ति र समाजलाई अनुशासनमा राख्न सहयोग गर्ने बताए  कार्यक्रममा जेष्ठ नागरिक र एकल महिला गरि २० जनालाई सम्मान गरिएकाे छ ।

    समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको अध्यक्षतामा भएको  कार्यक्रममा  यम बहादुर खत्री
     क्षत्री समाजका केन्द्रिय सदस्य मान बहादुर थापा, बर्दघाट १३ का वडा अध्यक्ष नर बहादुर चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij