२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  •  

    बु्टवल । जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले भारतमाथि शानदार जित हासिल गरेको छ ।काठमाडौँमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

    नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो ।यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ ।

    यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । 

    आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij