२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पहिरोले राजमार्गको पुल भत्किदा पाँचजना बेपत्ता

पहिरोले राजमार्गको पुल भत्किदा पाँचजना बेपत्ता

पहिरोले राजमार्गको पुल भत्किदा पाँचजना बेपत्ता

पहिरोले राजमार्गको पुल भत्किदा पाँचजना बेपत्ता

पहिरोले राजमार्गको पुल भत्किदा पाँचजना बेपत्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • बेइजिङ।  दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँचजना बेपत्ता भएको अधिकारीहरूले शनिवार बताएका छन् । 

    सिचुआन प्रान्तको स्थानीय सरकारले काङ्गडिङ र लुडिङबीको राजमार्गमा दुईवटा सुरङ्ग जोड्ने पुल पहिरोका कारण भत्केको बताइएको छ ।

    बिहान ११  बजेसम्म ६ जना सवार तीनवटा गाडी सडकबाट खसेको अधिकारीहरूले पुष्टि गरेका थिए । जसमध्ये एक व्यक्तिको उद्धार गरिएको छ । पाँच भने बेपत्ता छन् । 


    गत महिना उत्तरी साङ्सी प्रान्तको राजमार्गमा पुल खस्दा ज्यान गुमाउनेको सङ्ख्या १२ बाट बढेर ३८ पुगेको र २४ जना अझै बेपत्ता रहेको सरकारी सञ्चारमाध्यमले शुक्रवार जनाएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij