२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

टाइगर प्यालेस विवाद : पारिश्रमिक तथा पुनर्बहाली नभएपछि कर्मचारीहरूद्वारा अनिश्चित कालिन धर्ना तथा आन्दोलन सुरु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • बुटवल ।  रुपन्देहीको तिलोत्तमामा रहेको टाइगर प्यालेस रिसोर्टका पूर्व कर्मचारीहरुले अनिश्चितकालिन धर्ना तथा आन्दोलन शुरु गरेका छन् । 

    स्थायी कर्मचारीहरुलाई कोरोनाको कारण देखाएर बिना जानकारी पारिश्रमिकसमेत नदिएर एकैपटक करिब चार सय श्रमिकहरुलाई कामबाट निकालेपछि विवादितबनेको ‘टाइगर प्यालेस रिसोर्ट’ बिरुद्ध मुख्यगेटमा नै धर्ना तथा आन्दोलन शुरु गरेका हुन् । 

    37f34d5f-50ee-4e34-bf92-9810ff141396.jpg
    अदालतले तत्कालीन कर्मचारीहरुलाई सोही रिसोर्टमा पुरानै श्रमिकहरुलाई पुनर्बहाली गर्न अदालतले आदेश दिएपनि त्यसतर्फ नयाँ व्यवस्थापन टिमका अध्यक्ष बुद्धिसागर सुवेदीले सकारात्मक नभएपछि आन्दोलन सुरु गरिएको कर्मचारीहरुले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । 

    तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा २०७४ सालदेखि रिसोर्ट तथा क्यासिनो सञ्चालन हुँदै आएको छ ।  अदालतको आदेश, कानूनको धज्जी र मालपोत कार्यालयको रोक्कालाई बेवास्ता गरेर नेपाल बाहिर कारोबार तथा किनबेच गर्न सफल भएका अध्यक्ष सुवेदीले अनेकौँ बहाना गरी सम्झौतालाई टार्ने र श्रमिकहरुको मागलाई कागजमा मात्रै सीमित राखेर व्यवहारमा लागू नगर्ने मनसाय अनुरुप अगाडि बढेको पीडित श्रमिकहरुले बताएका छन् ।

    2496c958-6e22-4495-a6a4-097839fee2a8.jpg
    क्यासिनोमा कार्यरत कुल १ सय ७८ जनामा १ सय १६ जनाले बक्यौता लिएर काम छोडिसकेका छन् भने, ४३ जना पुनर्बहाली भएको तर बक्यौता नपाएको पुनर्बहाली एवं बक्यौता नपाएका १९ जना छन् । होटल तर्फ ४ जनालाई न पुनर्बहाली, न बक्यौता केही पनि नदिईएको संघर्ष समितिले बताएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij