२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तीजगित 'हाहा भनिदेउन धान खायो चरीले' सार्वजनिक

तीजगित 'हाहा भनिदेउन धान खायो चरीले' सार्वजनिक

तीजगित 'हाहा भनिदेउन धान खायो चरीले' सार्वजनिक

तीजगित 'हाहा भनिदेउन धान खायो चरीले' सार्वजनिक

तीजगित 'हाहा भनिदेउन धान खायो चरीले' सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  •  

    बुटवल । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गित निकाल्नेहरुको होर्डबाजी चल्ने गरेको छ ।

    वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गित निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको पाईन्छ । यस वर्ष २०८१ सालको तीज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केहि पुराना कलाकार र केहि नयाँ कलाकारहरु विच नयाँ तिज गित निकाल्नका लागी दौडधुप गरेको पाईन्छ ।

    यसैक्रममा गायिका सम्झना रणपाल र राजकुमार थापाको तीजगित 'हाहा भनिदेउन धान खायो चरीले' सार्वजनिक भएको छ । 'हाहा धानखायो चरीले' बोलको गीत राज एस टु इन्टरनेटमेन्ट यूट्युव च्यानल मार्फत गित सार्वजनिक भएको हो ।

    लोकगायक पशुपति शर्मा गायिका सम्झना रणपाल आवाजमा नयाँ गीत सार्वजनिक भएको हो । गीतमा शब्द विक्रम बाबु विश्वकर्माको रहेको छ भने लय रमेश विश्वकर्माको छ छायांकन करण चैसिरले गरेको छन् भने सम्पादन नवीन घर्ती मगरको रहेको छ ।

    गीतको भिडियोको निर्देशन स्मृति तिमिल्सीना गुरुआमाले गरेकी छिन भने गायक पशुपति शर्मा गायिका सम्झना रणपाल र शृष्टि रणपालले भिडियोमा अभिनय गरेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij