२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

निरन्तर वर्षा जारी, कस्तो छ सडकको अवस्था ?

निरन्तर वर्षा जारी, कस्तो छ सडकको अवस्था ?

निरन्तर वर्षा जारी, कस्तो छ सडकको अवस्था ?

निरन्तर वर्षा जारी, कस्तो छ सडकको अवस्था ?

निरन्तर वर्षा जारी, कस्तो छ सडकको अवस्था ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ । देशभर बर्षा भइरहेको अवस्थामा नेपाल प्रहरीले देशका मुख्य सडकको अवस्था बारे जानकारी दिएको छ ।

    प्रहरीका अनुसार देशका ९ सडक खण्ड अहिले पुर्णरुपममा अवरुद्ध रहेका छन् भने पाँच सडक खण्ड एकतर्फी रुपमा संचालनमा रहेका छन् ।

    अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडक खण्ड, म्याग्दीको बेनी-दरवाङ सडक, कालिगण्डकी कोरिडोर, घोराही-तुलसीपुर सडक खण्ड, भेरी कोरिडोर पूर्णरुपमा अवरुद्ध रहेको छ ।

    त्यस्तै महोत्तरीको पुर्वपश्चिम लोकमार्ग र कान्ति लोकपथ एकतर्फी रुपमा संचालित रहेको प्रहरीले जनाएको छ ।

     

    Road(1).jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij