२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बागलुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, २ जना बेपत्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • पोखरा । बागलुङको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ ।

    पहिरोमा पुरिएर बडिगाड गाउँपालिका–९ र १० मा हालसम्म ८ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

    वडा नम्बर १० मा ६ जना र ९ मा २ जनाको मृत्यु भएको बरालले बताए । मृत्यु हुनेमा मालती बुढा, मधु बुढा, सन्जु बिकको ६ महिने छोरी, मनोज बुढा, मन बुढा, मैतीदेवी बिक, विधान परियार र गङ्गा बस्नेत छन् ।

    संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा घाइते भएको सहायक प्रजिअ बरालले बताए । थप दुइजना बेपत्ता रहेको उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij