२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नर्सिङका विद्यार्थीले दिए सुत्केरी आमालाई स्तनपानको महत्वको प्रशिक्षण

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • बुटवल  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुति सेवा लिन आएका सुत्केरी आमाहरुलाई राखेर प्रतिष्ठानमा अध्ययनरत विएनएस नर्सिङका विद्यार्थीहरुले विश्व स्तनपान दिवसको अवसरमा स्तनपानको महत्व र आवश्यक्ताको वारेमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरीएको छ ।

    कार्यक्रममा नर्सिङमा अध्ययनरत विद्यार्थीसहित प्रतिष्ठानकी नर्सिङ कोर्डिनेटर प्रोफेसर अम्विका पौडेल, मेट्रोन शर्मीला शर्मासहीत नर्सिङ लेक्चररहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij